Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Hanumandhoka Durbar Museum

Hanumandhoka, Kathmandu, Nepal

सूचना

Published By: हनुमानढोका दरवार संग्रहालय
Published Date: 2017-05-28

२०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले हनुमानढोका दरवार क्षेत्र पूर्ण रुपले क्षति भए पश्चात प्रदर्शनीमा रहेका तीन वटै ग्यालरीहरु वन्द गरिएको छ , भने केहि चोकहरु अवलोकनको लागि खुल्ला गरिएको छ ।

© 2017 Hanumandhoka Durbar Museums. All rights reserved.