Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Hanumandhoka Durbar Museum Development Committee

Hanumandhoka, Kathmandu

हनुमानढोका दरबार सङ्ग्रहालयले गोरखा दरबार सङ्ग्रहालयमा यहि मिति २०८३|०२|१६ गतेबाट एक हप्ते फोटो प्रदर्शनीको शुभारम्भ गोरखा नगरपालिकाका नगर प्रमुख श्री कृष्ण बहादुर राना मगरज्यूको प्रमुख आतिथ्यतामा गरियो।