नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

आज मिति २०८३/०२/२९ गते यस हनुमान्‌ढोका दरबार सङ्ग्रहालयले "सम्पदा तथा सङ्ग्रहालय सम्बन्धी समुदाय अभिमुखीकरण कार्यक्रम" पुरातत्त्व विभागको महानिर्देशक श्री सौभाग्य प्रधानाङ्गज्यूको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्यो।