आज मिति २०८३ भाद्र १ गते सोमबारका दिन यस सङ्ग्रहालय तथा स्मारक संरक्षण कार्यालय, हनुमान्ढोकामा नेपाल सरकारको निर्णयनुसार राष्ट्रिय कला सङ्ग्रहालय, भक्तपुरबाट सरुवा भई आउनु भएका प्रमुख पुरातत्त्व अधिकृत श्री जयन्ती श्रेष्ठ प्रधानज्यूलाई कार्यकारी निर्देशकको रुपमा स्वागत गरियो।