नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

मिति २०८३/०६/२२ गते बिहिबारका दिन हनुमानढोका दरबार सङ्ग्रहालय द्वारा सञ्चालित Lecture Series मा Dr. Axel Michaelsबाट Centrality of Hanumandhoka Darbar to State Policy and Culture विषयक प्रवचन कार्यक्रमका झलकहरू