नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

काठमाडौ मुसुवहालको १२ वर्षमा एकचोटी बाजा प्रशिक्षण पश्चात हनुमान्‌ढोका दरबार परिसरको नासद्यः मा बाजा बजाउन आउनुपर्ने परम्परा अनुसार आएको बाजा खललाई स्वागत र पूजा गरिदैको केहि झलकहरूः