नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

आज मिति २०८३/०६/३१ बडादशैंको सातौं दिन अर्थात् फूलपातीका दिन हनुमानढोका दरबारमा विशेष पूजाआजाका साथ फूलपाती भित्र्याएको केहि झलकहरू: